भिना

Romanized: bhinaa, bhin, bhina

दिदीका श्रीमान; दिदीको लोग्ने; भिनाज्यू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत भैनीवई ८ संस्कृत भगिनीपति]

१.
दिदीका श्रीमान; दिदीको लोग्ने; भिनाज्यू।
२.
प्रेमी (लाक्षणिक अर्थमा)।

सम्बन्धित शब्दहरू