कुइनाइन
Romanized: kuinaaina, kuinaain, kuinain, kuinaina
चिराइतो वा सिन्कोनाको बोक्राबाट तयार पारिने, ज्यादै तितो स्वादको दानादार पदार्थ; औलज्वर वा मलेरियाको औषधीका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
चिराइतो वा सिन्कोनाको बोक्राबाट तयार पारिने, ज्यादै तितो स्वादको दानादार पदार्थ; औलज्वर वा मलेरियाको औषधीका रूपमा प्रयोग गरिने त्यस्तै सानो चक्की।