भाइनाइके
Romanized: bhaainaaike, bhaainaike, bhainaaike, bhainaike
दाइनाइके नभएका खण्डमा नाइकेको अभिभारा वहन गर्ने व्यक्ति; नाइकेपछिको नाइके; सानो नाइके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दाइनाइके नभएका खण्डमा नाइकेको अभिभारा वहन गर्ने व्यक्ति; नाइकेपछिको नाइके; सानो नाइके।