नाइक
Romanized: naaika, naaik, naik, naika
जेठाका सन्तानको जेठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जेठाका सन्तानको जेठो।
२.
देवभण्डारमा काम गर्ने मानिसको थर।
३.
नायक; नाइके, समूहको अगुवा; मुली।