नाइँ

Romanized: naaim, naain, nain, naim

निषेध, असहमति, अस्वीकृति, निरोध आदि बुझाउने शब्द; अहँ; नाहिं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो. [ संस्कृत नहि]

1
निषेध, असहमति, अस्वीकृति, निरोध आदि बुझाउने शब्द; अहँ; नाहिं।

सम्बन्धित शब्दहरू