नाइँनाइँ

Romanized: naaimnaaim, naaimnaim, naimnaaim, naaimnaain

हुँदै होइन; कुनै हालतमा पनि हुँदैन; मान्दै मान्दिनँ। उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो.

१.
हुँदै होइन; कुनै हालतमा पनि हुँदैन; मान्दै मान्दिनँ।
२.
(नाम) उग्र अस्वीकृति; स्पष्ट अस्वीकार। (उदा.- नाइँनाइँ भन्दाभन्दै गुन्डाहरूले जबर्जस्ती अबलाको इज्जत लुटे)।

उदाहरण वाक्य

  • नाइँनाइँ भन्दाभन्दै गुन्डाहरूले जबर्जस्ती अबलाको इज्जत लुटे

सम्बन्धित शब्दहरू