ना
Romanized: naa, na
ना (naa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ना(१)
(विशेषण बो. [संस्कृत])
1.
निषेध वा अस्वीकृतिसूचक शब्द, न, नाहिँ, नाइँ (कुनै भाषिकामा मात्र सीमित, जस्तै-ना, म यो के पत्याउँथें!)।
ना(२)
(पू. स. [फारसी])
1.
निषेध, निरोध, विपरीतता आदि बुझाउने एक उपसर्ग (नासमझ, नामन्जुरी, नातागत इ. )।