नामनिसाना
Romanized: naamanisaanaa, naamanisaana, naamanisanaa, namanisaanaa
अत्तोपत्तो; थाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अत्तोपत्तो; थाहा।
२.
नाम र ठेगाना; ठेगाना।
३.
नाम र त्यसलाई चिनाउने लक्षण वा चिह्न; नाम र चिनो; नाम र निसाना; नामोनिसान।