निसाना

Romanized: nisaanaa, nisaana, nisanaa, nisaan

शस्त्रअस्त्र आदिले ताकेर हानिने चिनु; तारो; लक्ष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शस्त्रअस्त्र आदिले ताकेर हानिने चिनु; तारो; लक्ष्य।
२.
चिनु; चिह्न।

सम्बन्धित शब्दहरू