निसानी
Romanized: nisaani, nisaanee, nishaani, nisanee
कुनै कुरालाई जनाउने वा कुनै वस्तुबारे थाहा पाउन सकिने चिनु; निसान; लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुरालाई जनाउने वा कुनै वस्तुबारे थाहा पाउन सकिने चिनु; निसान; लक्षण।
२.
रूप; आकारप्रकार ।
३.
सीमा; हद।