किसानी

Romanized: kisaani, kisaanee, kishaani, kisanee

किसानको काम वा पेसा; कृषि; कोरीमाटी; किसानगिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [किसान+ई]

1
किसानको काम वा पेसा; कृषि; कोरीमाटी; किसानगिरी।

सम्बन्धित शब्दहरू