निसान
Romanized: nisaana, nisaan, nisan, nishaana
कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनु; चिह्न; निशान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी निशान]
१.
कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनु; चिह्न; निशान।
२.
पल्टनियाँ झन्डा बोक्ने व्यक्ति।
३.
त्यस्तो झन्डा बोक्ने दर्जा।