निसानछाप
Romanized: nisaanachhaapa, nisaanachhaap, nisaanachhapa, nisanachhaapa
कार्यालयको आफ्नो परिचयात्मक छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कार्यालयको आफ्नो परिचयात्मक छाप।
२.
कुनै वस्तुको पहिचानका लागि चिनोका रूपमा लगाइने छाप; परिचायक चिह्न।