सिलछाप
Romanized: silachhaapa, silachhaap, silachhapa, silachhap
गोप्यताका निम्ति कुनै चिठी आदिमा खामबन्दी गरी छाप लगाउने काम; लाहाछाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सिल+छाप]
1
गोप्यताका निम्ति कुनै चिठी आदिमा खामबन्दी गरी छाप लगाउने काम; लाहाछाप।