छाप
Romanized: chhaapa, chhaap, chhapa, chhap
रङमा चोपेर कागत, कपडा आदिमा छाप लगाउनका निम्ति अक्षर काटिएको वा चित्र कुँदिएको साधन। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थाप (+क)]
१.
रङमा चोपेर कागत, कपडा आदिमा छाप लगाउनका निम्ति अक्षर काटिएको वा चित्र कुँदिएको साधन।
२.
त्यसैबाट छापिएको अक्षर वा चित्र; छापा।
३.
साँचामा ढालेर बनाइएको टिको।
४.
गहिरो प्रभाव; असर।
५.
कुनै काम गरेबापत जुनीभर आयस्ता खान पाउने गरी सरकारबाट दिइएको जमिन; थापाको खान्गी; थपालो (उदा.- दिवानछाप, भोटेछाप; रामेछाप इ.)।
६.
ठाउँ; थलो।
उदाहरण वाक्य
- दिवानछाप, भोटेछाप; रामेछाप इ.