सहीछाप
Romanized: sahichhaapa, sahichhaap, sahichhapa, sahichhap
कुनै लिखित कागतपत्र, लेख आदिमा आफ्नो मन्जुरी जनाउन गरिने हस्ताक्षर वा औंठो, नामाङ्कित मुद्रा आदिले लगाइने छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै लिखित कागतपत्र, लेख आदिमा आफ्नो मन्जुरी जनाउन गरिने हस्ताक्षर वा औंठो, नामाङ्कित मुद्रा आदिले लगाइने छाप।
२.
सही।