काइके

Romanized: kaaike, kaike

कर्णाली प्रदेशका मगरहरूले बोल्ने एक भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कर्णाली प्रदेशका मगरहरूले बोल्ने एक भाषा।
२.
डोल्पा जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू