क्विनाइन
Romanized: kvinaaina, kvinaain, kwinaaina, kvinain
सिन्कोना नामक रुखको बोक्राको रसबाट बनेको शीतज्वरनाशक ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सिन्कोना नामक रुखको बोक्राको रसबाट बनेको शीतज्वरनाशक ओखती।