पेन्गुइन

Romanized: penguin, penguina

प्रायः अन्टार्टिकामा पाइने, उड्न नसक्ने तर समुद्रमा पौडन सक्ने ठुलो आकारको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
प्रायः अन्टार्टिकामा पाइने, उड्न नसक्ने तर समुद्रमा पौडन सक्ने ठुलो आकारको चरो।

सम्बन्धित शब्दहरू