पेङ्गुइन
Romanized: pengguina, pengguin, penguin, penguina
ध्रुवीय क्षेत्रमा पाइने, पानीमा पौडनका लागि बहनाका रूपमा काम दिने पखेटा भएको समुद्रमा आहारा खोजी खाने, दौडिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
ध्रुवीय क्षेत्रमा पाइने, पानीमा पौडनका लागि बहनाका रूपमा काम दिने पखेटा भएको समुद्रमा आहारा खोजी खाने, दौडिन सक्ने तर उड्न नसक्ने र बसेका बेला हेर्दा उभिएको जस्तो देखिने एक प्रकारको चरो।