तुइन
Romanized: tuin, tuina
विशेष गरी पहाडी खण्डमा पुलका सट्टामा वारपार बलियो डोरी कसी घुर्रो भएको डोरी झुन्डयाइने र त्यसैमा बसी नदी वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष गरी पहाडी खण्डमा पुलका सट्टामा वारपार बलियो डोरी कसी घुर्रो भएको डोरी झुन्डयाइने र त्यसैमा बसी नदी वा खोलाका वारिपारि तर्ने एक साधन; तुहिन।