खइन

Romanized: khain, khaina

खानका निम्ति प्रयोग गरिने अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
खानका निम्ति प्रयोग गरिने अन्न।
२.
चिसो र ढुसीले सड्न वा गल्न लागेको चिज।

सम्बन्धित शब्दहरू