खइल्ला

Romanized: khaillaa, khaill, khailla

विशेष नश्लका गाईगोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विशेष नश्लका गाईगोरु।
२.
असुहाउँदो; छुचो स्वभावको।
३.
ठुलो ज्यान भएको (मान्छे)।

सम्बन्धित शब्दहरू