गुरिल्ला

Romanized: gurillaa, gurill, gurilla

अफ्रिकाको जङ्गलमा रहने एक थरी वनमान्छे; धेरैजसो मानिसका आकारसित मिल्ने ठुलो जातको बाँदर, गोरिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
अफ्रिकाको जङ्गलमा रहने एक थरी वनमान्छे; धेरैजसो मानिसका आकारसित मिल्ने ठुलो जातको बाँदर, गोरिल्ला।
२.
गुरिल्ला जस्तै सधाइएका लडाकु; लडाकु जाति।

सम्बन्धित शब्दहरू