गिल्ला

Romanized: gillaa, gill, gilla

घोचपेचका साथ गरिने हँस्सी; ठट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी गिल]

१.
घोचपेचका साथ गरिने हँस्सी; ठट्टा।
२.
कसैलाई हियाएर गरिने निन्दा; घृणा; हेला।
३.
दोष लगाउने काम; आक्षेप

सम्बन्धित शब्दहरू