गिल्टी
Romanized: giltee, giltii, gilti
गिल्टी (giltee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गिल्टी(१)
(नाम [अङ्ग्रेजी गिल्ड])
१..
सेतो, हल्का र सस्तो एक प्रकारको धातु; आलमोनियम।
२..
धातुका भाँडाहरूमा मुलम्मा लगाइने एक किसिमको धातु; निकल
गिल्टी(२)
(नाम)
1.
सर्दी लागेर, नसा खुम्चिएर वा जिउमा कुनै तोड आदि परेर शरीरका जोर्नीजोर्नीमा निस्कने गाँठो; फुकुन्डो