पेन्सन
Romanized: pensan, penshana, penshan, pensana
विभिन्न सेवामा रहेका कर्मचारीहरूले निर्धारित समयसम्म अविच्छिन्न सेवा गरी विना खुन-खोट अवकाश प्राप्त गरेमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
विभिन्न सेवामा रहेका कर्मचारीहरूले निर्धारित समयसम्म अविच्छिन्न सेवा गरी विना खुन-खोट अवकाश प्राप्त गरेमा त्यस्ता कर्मचारीलाई सरकारबाट वा सम्बन्धित निकायबाट दिइने भत्ता; निवृत्तिभरण।