पेन्सनवाल

Romanized: pensanavaala, pensanavaal, pensanawaala, pensanaval

पेन्सन वा निवृत्तिभरण पाउने गरी अवकाशप्राप्त कर्मचारी; निवृत्तिभरण पाउने व्यक्ति; पिन्सिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पेन्सन वा निवृत्तिभरण पाउने गरी अवकाशप्राप्त कर्मचारी; निवृत्तिभरण पाउने व्यक्ति; पिन्सिने।

सम्बन्धित शब्दहरू