पेन्सिल
Romanized: pensil, penshila, penshil, pensila
सिलेटमा लेख्ने ढुङ्गाको कलम; सिसाकलम; पिल्सिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सिलेटमा लेख्ने ढुङ्गाको कलम; सिसाकलम; पिल्सिङ।