पेन्चिस

Romanized: penchisa, penchis, penchisha, penchish

कुनै वस्तुलाई समात्ने, समातेर तान्ने, कस्ने र सानातिना तार काट्ने सनासोका आकारको एक ज्याबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी प्लायर्स]

1
कुनै वस्तुलाई समात्ने, समातेर तान्ने, कस्ने र सानातिना तार काट्ने सनासोका आकारको एक ज्याबल।

सम्बन्धित शब्दहरू