पेन्ठी

Romanized: penthee, penthii, penthi

अनौ; खेतबारी जोत्ने बेलामा हलीले समात्ने लट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गन्गा.]

1
अनौ; खेतबारी जोत्ने बेलामा हलीले समात्ने लट्ठी।

सम्बन्धित शब्दहरू