सन्ठी

Romanized: santhee, shanthi, shanthee, shanthii

सनको पाट निकालिसकेपछिको फिँजा; सन ताछेको लट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शुण्ठी]

1
सनको पाट निकालिसकेपछिको फिँजा; सन ताछेको लट्ठी।

सम्बन्धित शब्दहरू