सन्ठ

Romanized: santh, shantha, shanth, santha

जिउ मात्र देख्नाको तर बुद्धि नभएको; स्वाँठ; मूर्ख; लन्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत शठ]

१.
जिउ मात्र देख्नाको तर बुद्धि नभएको; स्वाँठ; मूर्ख; लन्ठ।
२.
उच्छृङ्खल; उत्ताउलो।

सम्बन्धित शब्दहरू