सन्ठिनु
Romanized: shanthinu, santhinu
स्वाँठ हुनु, धूर्त बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
स्वाँठ हुनु, धूर्त बन्नु।
२.
लन्ठिनु।