लन्ठिनु
Romanized: lanthinu
उद्योगव्यवसायमा नलागी त्यसै थन्किरहनु; निरुद्योगी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत लुण्ठ+नु]
१.
उद्योगव्यवसायमा नलागी त्यसै थन्किरहनु; निरुद्योगी हुनु।
२.
कामकुरा केही नगरी यताउति हल्लिरहनु।
३.
अलपत्र हुनु।