लन्ठन
Romanized: lanthan, lanthana
पुरुषको जननेन्द्रिय; लिङ्ग, शिश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लण्ड]
१.
पुरुषको जननेन्द्रिय; लिङ्ग, शिश्न।
२.
काम नलाग्ने व्यक्ति।