लन्डिनु
Romanized: landinu
लडीबडी गर्नु; गुड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत लण्ड+इ+नु]
१.
लडीबडी गर्नु; गुड्नु।
२.
परीक्षामा प्रायशः असफल हुनु, गुल्टिनु।
३.
निरुद्योगी हुनु; लन्ठिनु।
४.
अलपत्र हुनु।