लन्ठो
Romanized: lantho
घरद्वार र परिवार नभएको मान्छे; एक्लो मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घरद्वार र परिवार नभएको मान्छे; एक्लो मानिस।
२.
लोग्नेमानिसको लिङ्ग (अनौ.)।
३.
सामान्य व्यवहारको झमेला; लन्ठा।
४.
काम नलाग्ने; निकृष्ट; लन्ठ (हेय)।