लट्ठो
Romanized: lattho
लामो मोटो डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लामो मोटो डोरी।
२.
लिङ्गेपिङ।
३.
हे. लट्ठ।