लट्ठा

Romanized: latthaa, latth, lattha

इँट, ढुङ्गा, रोडा आदिले थामजस्तो बनाइएको अग्लो गाह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लट्ठी]

१.
इँट, ढुङ्गा, रोडा आदिले थामजस्तो बनाइएको अग्लो गाह्रो।
२.
लामो थाम; स्तम्भ।
३.
दुई देशका बिच साँध छुट्ट्याउन बिचमा गाडिने वा बनाइने स्तम्भ; निसान ढुङ्गो; साँधेढुङ्गो।

सम्बन्धित शब्दहरू