निट्ठा

Romanized: nitthaa, nitth, nittha

एकरगे; एकछायाँ। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
एकरगे; एकछायाँ।
२.
कोरा। (उदा.- ऊ निट्ठा मूर्ख रहेछ)।
३.
एकसरे।

उदाहरण वाक्य

  • ऊ निट्ठा मूर्ख रहेछ

सम्बन्धित शब्दहरू