निट्ठै
Romanized: nitthai
पूरापूर; पूर्णत:। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्राकृत णिपट्टि+इ? संस्कृत निवृत्तर]
१.
पूरापूर; पूर्णत:।
२.
बिलकुल; निमिट्यान्न।