सिट्ट्ठो

Romanized: shitttho, sitttho

दुब्लाएर वा सुकेर हाड र छाला मात्र भएको; साहै दुब्लो; लौरीपिञ्जर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सिट्ठी+ओ]

1
दुब्लाएर वा सुकेर हाड र छाला मात्र भएको; साहै दुब्लो; लौरीपिञ्जर।

सम्बन्धित शब्दहरू