सिट्ठी
Romanized: shitthi, sitthee, shitthee, shitthii
बलेर वा डढेर गोल बनिसकेको अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिष्ट]
१.
बलेर वा डढेर गोल बनिसकेको अंश।
२.
डढिसकेको तमाखु, तमाखुको गोल; सिठुवा।
३.
उखु, नास्पाती, पान आदिको रस चुसिसकिएको छोक्रा।
४.
ज्यादै ठन्डी; ठिही।
५.
(विशेषण)
दुब्लो; सिट्ट्ठो।