चिनकट्ठी
Romanized: chinakatthi, chinakatthee, chinakatthii, cinakatthee
चौबिस अङ्गुल वा एक हातको जग्गाजमिन नाप्ने पुरानो चलनको नापो; चिनाकठी; चिनाकाठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
चौबिस अङ्गुल वा एक हातको जग्गाजमिन नाप्ने पुरानो चलनको नापो; चिनाकठी; चिनाकाठी।