सोट्ट्ठा

Romanized: sottthaa, sottth, shottthaa, shotttha

कसैलाई पिट्ने काममा प्रयोग गरिने लट्ठी; डन्डा; साँट्ट्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल स्वाँठ+आ]

१.
कसैलाई पिट्ने काममा प्रयोग गरिने लट्ठी; डन्डा; साँट्ट्ठा।
२.
सिर्कनु; छडी।
३.
सन्ठी।

सम्बन्धित शब्दहरू