सोट्ठा
Romanized: sotthaa, sotth, shotthaa, shottha
कसैलाई पिट्ने काममा आउने लट्ठी; डन्डा; सोँट्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. स्वाँठ+आ]
१.
कसैलाई पिट्ने काममा आउने लट्ठी; डन्डा; सोँट्ठा।
२.
सन्ठी।
३.
सिर्कनो; छडी।