अट्ठा
Romanized: atthaa, atth, attha
तासको वा गन्जिफाको आठ फुट्टी भएको पत्ती; आठ फुट्टीवाला चक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अट्ठ८ संस्कृत अष्ट]
1
तासको वा गन्जिफाको आठ फुट्टी भएको पत्ती; आठ फुट्टीवाला चक्की।