अट्नु
Romanized: atnu
बस्न, रहन आदिका लागि ठाउँ पुग्नु; अटाउने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत अट्+नु]
1
बस्न, रहन आदिका लागि ठाउँ पुग्नु; अटाउने हुनु।