अट्ठाइसौँ

Romanized: atthaaisaum, atthaaisaun, atthaisaun, atthaaishaum

गन्ने क्रममा अट्ठाइस चाहिँ सङ्ख्यामा हुने; कुनै बाँडिएका वा बाँडिने वस्तुको बराबरका अट्ठाइसमध्ये एउटा चाहिँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गन्ने क्रममा अट्ठाइस चाहिँ सङ्ख्यामा हुने; कुनै बाँडिएका वा बाँडिने वस्तुको बराबरका अट्ठाइसमध्ये एउटा चाहिँ भाग भएको।

सम्बन्धित शब्दहरू